काठमाडौँ, ५ पौष । नेपालमा संघियताको कार्यान्वयनको चरणमा संविधानले दिएको आफ्नो आधिकारलाई सुरक्षित गर्दै स्थानीय तहले सार्वजनिक विदा दिने गरेका छन् ।
प्रदेश नं. ५ अन्तर्गत दाङ जिल्लाको तुलसिपुर उपमहानगरपालिकाले गुरुङहरुको महान पर्व तमु ल्होछारको उपलक्ष्यमा पुस १५ गते तथा माघि पर्वको उपलक्ष्यमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्