काठमाडौं, ७ पौष । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि फाइनल खेल आज शनिबार हुँदैछ ।
किर्तिपुरको क्रिकेट मैदानमा हुने फाइनल खेलमा आज भैरहवा ग्लाडीयटर्सले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्ने भएका छन ।
शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा र नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।










प्रतिक्रिया दिनुहोस्