काठमाडौँ, ७ पौष । नेपालको चर्चित रियालिटी नेपाल आइडल सिजन २ को विजेता धनगढीका रबि ओढ भएका छन ।
उनले गाडीसँगै २२ लाख नगद हात पारेका छन भने पोखराका विक्रम बरालफ्रस्ट रनरअप हुदै २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक सेकेण्ड रनर अप भइ १५ लाख रुपैयाँ पुरस्कार पाए ।
त्यस्तै झापाकी अस्मिता अधिकारी थड रनरअप हुन सफल भइन । उनले होन्डाको स्कुटर पाएकी छन् । विजेता घोषणा भएपछि भावुक हुदै रविले यो जित चारै जनाको भएको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्