काठमाडौं, ८ पौष । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ५ वटा उजुरी परेका छन् ।
गत मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस पछि सुरु भएको सुनुवाईमा हालसम्म ५ वटा उजुरी परेको हो ।
समितिले बुधबारसम्म उजुरी लिने र उजुरीको समयसीमा सकिएपछि उजुरीकर्तालाई बोलाएर अर्को आइतबार राणाको सुनुवाई गर्ने समितिले तयारी गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्