राजनीति

नेकपाको बैठक स्थगीत : बुधवार पुन बस्ने



काठमाडौँ, ८ पौष । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो बैठक स्थगीत भएको छ ।

स्थायी कमिटीका नेताहरुले राजनीतिक प्रतिवेदन माथि आफ्नो विचार राख्ने क्रम सम्पन्न भए पश्चात आजको बैठक स्थगीत गरिएको महासचिव विष्णु पौडेलले विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।