काठमाडौं, १० पौष । आजबाट आठ दिनसम्म दैनिक १२ घण्टा धनगढी विमानस्थल बन्द हुने भएको छ ।
बर्षायामको पानीले धावन मार्गमा क्षति पुगेकोले मर्मत-सम्भारका लागि धनगढी बिमानस्थल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द गर्ने भएको हो ।
दैनिक १२ घण्टा भएपनि बुद्ध एयरको रात्रीकालीन उडान भने यथावत रहने धनगढी विमानस्थलले जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्