काठमाडौँ, १३ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन अनेरास्ववियुले सिटिइभिटीका अध्यक्ष समेश सिंह ठकुरीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको छ ।
संगठनको केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा संगठनको विधान विपरित तथा अनुसारशनलाई बेवास्ता गर्दै आर्थिक अनियमितता गर्ने गरेको भन्दै कारवाही गरेको उल्लेख गरेको छ ।










प्रतिक्रिया दिनुहोस्