सम्पादकीय

सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र



सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ ।  शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो ।

सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।