काठमाडौं, १५ पौष । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरीमा आजबाट सुनुवाई हुँदैछ ।
प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ । यसबारे आज दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाईसमितिको बैठकमा औपचारिक छलफल हुनेछ ।
उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश राणाले जवाफ दिने छन । राणालाई मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्