काठमाडौं, १९ पौष । भारतको नयाँ दिल्लीबाट ५ जना नेपाली महिलाको उद्धार गरिएको छ ।
उद्धार गरिएको महिलाहरु रुपन्देही, सर्लाही, झापा, कास्की र मोरङ जिल्लाका रहेका छन उनिहरुलाई उज्ज्वल भविष्यको सपना देखाउँदै होटल पुर्याइएको बताइएको छ ।
२५ दिनसम्म होटलमा बन्दक बनाएर राखेको थाह पाएपछि उनीहरुको उद्धार गरिएको माइती इन्डियाले जनाएको छ । उद्धार गरिएका सबैलाइ आजै कानुनी प्रक्रिया पुरा गरी नेपाल फर्काउने कार्यक्रम रहेको माइती इन्डियाले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्