समाचार

सरकारी चिकित्सक आन्दोलनमा (ज्ञापन पत्र सहित)



काठमाडौँ, २२ पौष । सरकारी चिकित्सक संघले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन ।

संघले आफूहरुको माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै आजदेखि शान्तिपूर्ण आन्दोलन थाली मन्त्रालय घेराउ गरेको जनाएको छ ।

कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याइनुपर्ने मुख्य मागसहित मन्त्रालय घेराउ गरेका संघले आफ्नो माग सम्बोधन नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने संघले सरकारलाई चेतावनी दिएको छ ।