काठमाडौँ, २३ पौष । काठमाडौं आसपासमा आज हिउँ परेको छ भने उच्च हिमाली भेगमा हिमपात भइरहेको छ ।
सोमबार बिहानैदेखि मौसम बदली भइरहेको छ । उपत्यका लगातका देशका धेरै ठाउँहरुमा हल्का वर्षा भइरहेको छ । ललितपुरको फुल्चोकी, लेलेको कोटडाडा, काठमाडौको चन्द्रागिरी र शिवपुरी क्षेत्रमा अहिले हिउँ परिरहेको छ । त्यस्तै गरी दोलखा, जाजारकोट, हुम्ला लगायतका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्