काठमाडौँ, २४ पौष । लागु औषधसहित रुपन्देहीमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का, खोटाङ दिक्तेलकी २४ वर्षीया ममता राई, बुटवल २ की शलीला थापा र सुना कुँवरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनिहरु लागू पदार्थ सेवन र ओसारपसारमा संलग्न रहेको र महिलाहरुलाई ओसारपसारमा लगाउँदा लुकाउन सजिलो हुने भएकाले उनीहरुलाई प्रयोग गरिएको हुन सक्ने प्रहरी जनाएको छ ।a










प्रतिक्रिया दिनुहोस्