काठमाडौं, २६ पौष । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कानोबिच भेटवार्ता भएको छ ।
आज राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि विदेशमन्त्री कानोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । साथै बुधबार जापान र नेपालबीच हवाइसम्झौता लगायतका सम्झौतासमेत भएको छ ।










प्रतिक्रिया दिनुहोस्