काठमाडौं, २७ पौष । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका मन्त्रिपरिषद्को बैठकले माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानूनमन्त्री नरेश भण्डारीले उक्त जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्