काठमाडौँ, ६ माघ । आजदेखि लागु हुने गरी राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजक महेन्द्रराय यादव हुनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिवार बसेको बैठकले चक्रीय प्रणालीअनुसार आजदेखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्