एजेन्सी, ६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टीपीएस होल्डरको भिसा तीन वर्षका लागि बढाउने सकिने प्रस्ताव गरेका छन् ।
राष्ट्रपति ट्रम्पको प्रस्ताव स्वीकृत भएमा ३ लाखभन्दा बढि व्यक्तिहरु लाभान्वित हुनेछन् भने यसमा नेपालीहरु पनि पर्नेछन ।
नेपालमा भूकम्प आएपछि केही नेपालीहरु टीपीएस अन्तरगत अमेरिकामा कार्यरत छन् । पर्खालका लागि बजेट निकासा गर्ने विषयमा डेमोक्रेटहरुलाई फकाउने क्रममा नै ट्रम्पले टीपीएसवालाहरुको म्याद बढाउने नयाँ प्रस्ताव अघि सारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्