सम्पादकीय

प्रहरी बढुवाका लागि चलखेल, प्रधान कार्यलयभन्दा नेताका ढोका कुर्ने बढे



लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र प्रहारी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु  गरेका छन् ।

अहिले नेपाल प्रहरीमा डिआइजी १, एसएसपी १६, एपसी २६ सिट खाली रहेको छ । ती सिटका लागि दौठधुप चर्को रुपमा अघि बढेको हो । आजको नेपाल समाचार पत्रमा छ ।