बाग्लुङ, ७ माघ । बाग्लुङको काठेखोला गाउँपालिका–६ मा जीप दुर्घटना हुदा ४ जना घाइते भएको छ ।
आज बिहान साढे ९ बजेतिर काठेखोला–५ बिहुँ कर्लिमबाट बागलुङ बजार आउँदै गरेको ग१ज ६६४६ नम्बरको उक्त जीप दुर्घटना हुदा मन कँडेल, अर्जुन सुवेदी, सन्तोष कँडेल र सन्दीप सापकोटा भएको छन ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करीब १५ फिट तल खोल्सामा खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्