समाचार

काठमाडौँ केन्द्रबिन्दु भई भुकम्पको धक्का



काठमाडौँ, ८ माघ । काठमाडौँको थापाथली आसपास केन्द्रबिन्दु भएर आज भुकम्प गएको छ ।

बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पराकम्पनका कारण कुनै क्षती नभएको जनाइएको छ भने आम नागरिकमा २०७२ सालको भुकम्पको सम्झनाका कारण त्रसित बनाएको छ ।