शैक्षिक

परीक्षाफल सार्वजनिक (नतिजा सहित)



काठमाडौं, ९  माघ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नाकोत्तर तह तथ्यांक शास्त्र विषय प्रथम वर्ष प्रथम सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।