काठमाडौं, २० माघ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्