बाँके, २२ माघ । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघको आक्रमणले १ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाही र ३० वर्षीय विजय बुढालाई गौघाटबाट सीतापुर जाने पक्की पुलमा आक्रमण पाटेबाघले आक्रमण गरेको थियो ।
घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी जमुनीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्