चना खानाले हाम्रो शरीरलाई धेरै फाईदा हुने गर्दछ ।
हेर्नुहोस फाईदा :
- चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा आइरन, सोडियम तथा सेलेनियम समेत पाइने भएकाले सेवन गर्नु राम्रो हुन्छ ।
- चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।
- चनामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ जसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ ।
- चना खानाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
- चनामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस्