काठमाडौँ, २७ माघ । सरकारले जनपद प्रहरी समूहतर्फका १४ एसपीलाई एसएसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिबार उनीहरुको पदोन्नतिको सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्