धनगढी, ४ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत दुई खेल हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार बिहान ९ हुने पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा धनगढी स्टार्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । सोमपाल कामीको धनगढी र शरद भेषवाकरको महेन्द्रनगरबीच दिउँसो १ बजे सुरु हुनेछ ।
बर्षाको कारणमा मैदानमा पानी जमेपछि शनिबार हुने काठमाडौं र विराटनगरबीचको पहिलो खेल हुने सम्भावना न्यून रहेको छ ।










प्रतिक्रिया दिनुहोस्