मनोरञ्जन

‘ओई नक्कली’ गीतमा करिष्माको रोमान्स (भिडियो सहित)



काठमाण्डौ, ४ फागुन । गायक आशीस तमांङ र गायिका निज्मा कार्कीको स्वरमा रहेको गीत ‘ओई नक्कली’ बोलको म्यूजिक भिडियो सावर्जनिक भएको छ ।

गीतमा बवुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । संगीत सागरको निर्देशन रहेकोगीतको म्यूजिक भिडियोमा भुबन श्रेष्ठ, करिष्मा श्रेष्ठ, अभि सुनार लगायतका कलाकारहरुको फिचरिङ रहेको छ ।

मिलन विश्वकर्माको सम्पादन साथै रोहित शर्माको छायाँकन रहेको उक्त म्यूजिक भिडियोमा प्रेमका सौगातहरुलाई गीतमा समेटिएको छ ।

भिडियो