काठमाडौं, ५ फागुन । ललितपुरमा जारी सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ ।
आज साँढे १२ बजे हुने पहिलो खेल खेलमा नयाँ बस्ती युथ क्लबले श्री कुमारी क्लबसँग हुदैछ भने दोस्रो खेल दिउँसो साँढे तीन बजे बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनसँग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्