काठमाडौँ, ६ फागुन । नेपाल राष्ट्र बैंकले रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आइतबार सूचनामार्फत साेमबार कुल ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको हो ।
बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ ।










प्रतिक्रिया दिनुहोस्