काठमाण्डौ, ६ फागुन । आज सोमबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको बिनिमय दर यस प्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा छ भने हराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०४ पैसा छ ।
यसैगरी आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २३ पैसा तोकिएको छ भने कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्