अर्थ

नेपाल वायुसेवा निगममा रोजगारी (सूचनासहित)



काठमाडौं, १० फागुन । नेपाल वायुसेवा निगममा विभिन्न तहमा १७६ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ ।