काठमाडौं, ११ फागुन । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ ।
शनिबार दिउँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा तीन छोरी रहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत माघ १८ नर्भिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्