एजेन्सी, १९ फागुन । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ ।
रोमेलु लुकाकुले दुई गोल गर्दा साउथह्याम्टनले पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन सकेन ।
५३औं मिनेटमा एन्द्रियज परेराले युनाइटेडका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ६ मिनेट पनि वित्न नपाउँदै रोमेलु लुकालुले परेराको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
रोमेलु लुकाकुले ८८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । जितसँगै युनाइटेड ५८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।










प्रतिक्रिया दिनुहोस्