काठमाडौँ, २३ फागुन । ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् ।
समाचार
07 March 2019 10:40 AM
काठमाडौँ, २३ फागुन । ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्