काठमाडौं, २९ फागुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला भद्रगोलका ‘पाँडे’को पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्दा समस्त पाँडेहरुको मनमा चोट लागेको भन्दै पत्र पठाएको छ ।
उक्त चरित्रप्रति विरोध गर्दै ‘नेपाल पाँडे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको हो ।
पत्र











प्रतिक्रिया दिनुहोस्