एजेन्सी, १ चैत । भारतको मुम्बईमा एक पुल भत्किदाँ छ जनाको मृत्यु भएको छ भने ३१ घाइते भएका छन ।
बिहीबार साँझ ७ः३० भएको घटनामा छ जनाको मृत्यु हुनको साथै ३१ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको अबस्था सामान्य रहेको जनाएको छ ।
महाराष्ट्रका मुख्य मन्त्रीले घटनामा मृत्यु हुने व्यक्तिहरुको परिवारलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने बताएक छन ।
प्रतिक्रिया दिनुहोस्