विराटनगर, २ चैत । साफ महिला च्याम्पियन्सीप फुटलबअन्तर्गत समुह ए को अन्तिम खेलमा आज शुक्रबार नेपाल र बंगलादेश भिड्दै छन् ।
विराटनगरको सहिद रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलले समुह ए को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
नेपालले भुटान विरूद्ध तीन शुन्यले पराजित गर्दा बंगलादेशले भुटानलाई २–० ले पराजित गर्यो ।










प्रतिक्रिया दिनुहोस्