काठमाडौं, ३ चैत । भूमिसुधारमन्त्री पद्मा अर्यालले कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्नु भएको छ ।
आइतबार कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान हाल तयारी भइरहेको मन्त्री अर्यालले कामको अनुगमनका गर्नु भएको छ
देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी रहेको छ भने त्यसको सुरुवात कलंकी मालपोत कार्यालयबाट हुन लागेको छ ।
मुख्य कार्यकक्षमा ओपन अफिस सिस्टम अवलम्बन गर्ने र जसमा कार्यकक्ष सबैले देख्ने किसिमको पारदर्शी हुने मन्त्रालयले जनाएको छ ।जग्गा लेनदेन गर्दा कसैको सहयोग नचाहिने व्यवस्था गरिने भूमिसुधार मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्