पर्सा, ८ चैत । पर्सामा सडकमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे ९ बजे बिन्दबासीनी–५ मा नम्बरको नखुलेको ट्याक्टरबाट खसेर स्थानीय संतोष यादबको १८ महीने छोरा आदित्य यादब मृत्यु भएको हो ।
गम्भीर घाइते भएका छोरा आदित्यको उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्