मनोरञ्जन

‘१४ अञ्चल ससुराल’ गीत रिलीज (भिडियो सहित)



काठमाडौँ, १० चैत । विक्रम चौहानको निर्देशनमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक खुमन अधिकारीको स्वर रहेको गीतमा माधव न्यौपानेको शब्द तथा संगीत रहेको छ । भिडियोमा नायक पल शाह र नायिका सारा सिर्पालीको अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

भिडियो