सम्पादकीय

नेपाली कामदार लैजान जापानसँग श्रमसमझदारी हुँदै



जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ ।

जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालaसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार कान्तिपुरमा छ ।