काठमाडौँ, १३ चैत । पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापाकी जेठी छोरीको निधन भएको छ ।
अमेरिकाको न्युयोर्कमा बस्दै आएकी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको उनको बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले जनाएको छ ।
सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।










प्रतिक्रिया दिनुहोस्