राजनीति

मेरो चरित्र हत्या गर्न खोजियो : मन्त्री मगर (विज्ञप्ति सहित)



काठमाडौँ, १४ चैत । खानेपानी मन्त्री बिना मगर मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

मन्त्री मगरले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको बताएकी  छिन् ।

विज्ञप्ति :