एजेन्सी, १६ चैत । फेसबुकले ‘गोरा राष्ट्रवाद’को राष्ट्रवादको बहानामा प्रशंसा,समर्थन र राष्ट्रवाद र अलगाववादलाई प्रतिबन्ध लगाउने बताएको छ ।
न्युजिल्याण्डको क्राइस्टचर्चमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणमा आक्रमणकारीले घटनाको फेसबुक लाइभ गरेपछि फेसबुकमाथि प्रतिबन्धको दबाब बढेको हो ।
फेसबुकले भेटिएको एक ब्लग स्पटका अनुसार गोरा राष्ट्रबादीहरु उग्रवाद र घृणित भएको तथ्य भेटिएको बताएको छ । सबुकमार्फत उग्रवादलाई प्रश्रय मिलेको बताउँदै आउँदो हप्तादेखि यसलाइ प्रतिबन्ध लगाइने फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकर बर्गले बताएका छन् ।
फेसबुकसँगै इन्स्टाग्राममा पनि यो नियम लागु हुनेछ । यस्तै आतंकवादी र उसका सामग्री पहिचान गरि त्यसलाई प्रतिबन्ध गर्ने क्षमता पनि परिस्कृत गर्ने फेसबुकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्