राजनीति

राप्रपाको प्रदर्शनबाट कमल थापासहित ३ जना पक्राउ



काठमाडौँ, २५ चैत । राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि ३ जनालाई पक्राउ गरेको छ ।

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको जनाएको छ ।