जेन्सी, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई आफ्नै देश फर्कन चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोले मध्यअमेरिकी राष्ट्रबाट आउने आप्रवासीलाई नियन्त्रण नगरेमा अटोमोबाइलमा भन्सार लगाउने चेतावनी समेत दिएका छन् ।
दक्षिणी सीमामा आयोजना भएको गोलमेच सम्मेलनको बोल्दै अवसरमा उनले राष्ट्रपति ट्रम्पले भने, “तपाईंहरूलाई योभन्दा बढी लिन सक्दैनौं, हाम्रो मुलुक भरिइसकेको छ । मलाई माफ गर्नुहोस्,”। “त्यसैले अन्यत्र जानुस् । यो नै सही उपाय हो ।”
प्रतिक्रिया दिनुहोस्