काठमाडौँ, २ वैशाख । धर्म, संस्कृति तथा परम्परालाई जागाई राख्न प्रदेश २ सरकारले आज सार्वजनिक विदा दिएको छ ।
जुडशितल पर्वको अवसरमा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मातहतका सवै सरकारी तथा गैरसरकारी संस्था वा कार्यालयहरुमा विदा दिएको हो ।










प्रतिक्रिया दिनुहोस्