नवलपरासी, २ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता प्रक्राउ परेको छ । उनलाई आइतबार घरमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीमा पक्राउ परेका रमेश बस्याल नेकपाका जिल्ला सदस्य समेत थिए ।
प्रतिक्रिया दिनुहोस्