Banner News

समाजमा उदण्ड फैलाएको कारण पब्जी बन्द गरेको हो : मन्त्री बास्कोटा



बुटवल, ३ बैशाख । सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाल बास्कोटाले पब्जी तथा पोर्न साइडले समाजमा उदण्ड फैलाएको कारण बन्द गर्नु परेको बताएका छन ।

मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइडहरु बन्द गर्नु परेको बताएका हुन ।

समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइडहरुले व्यक्तिको स्वतन्त्रता माथि कुनै अपराध नभएको  उनको भनाई छ।