काठमाडौँ, ५ वैशाख । नेपालमा आइम्याक्स प्रोडक्सनले बिग ब्रदरको फ्रेन्चाइज शो ‘बिग बोस’ औपचारिक रुपमा भित्र्याउन भएको छ ।
नेपाली टेलिभिजन च्यानलबाट सुरु हुने बिग बोस आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा नेपाल ल्याएको हो ।
नेपाली भाषामै प्रसारण हुने उक्त कार्यक्रममा बिग बसका सहभागीहरुले १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहेर बिग बसको ट्रफी जित्न सक्नेछन् ।
नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो को सञ्चालन नेपालकै एक कलाकारले गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्